मुक्तिनाथ विकास बैंकको मोबाईल बैंकिङ्ग अबरुद्ध हुने

<p>काठमाडौं । मुक्तिनाथ विकास बैंकको मोबाईल बैंकिङ्ग अबरुद्ध हुने भएको छ । बैंकको मंसिर ३ गते सोमबार बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मोबाईल बैंकिङ्ग अबरुद्ध हुने भएको हो । बैंकको मोबाईल बैंकिङ्ग एपको स्तरबृद्धि कार्य गनु पर्ने भएकाले सो समयमा अबरुद्ध हुने जनाएको छ । मोबाईल बैंकिङ्ग एपबाट हुने सबै सेवाहरु अबरुद्ध हुने बैंकको [&hellip;]</p>

काठमाडौं । मुक्तिनाथ विकास बैंकको मोबाईल बैंकिङ्ग अबरुद्ध हुने भएको छ । बैंकको मंसिर ३ गते सोमबार बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मोबाईल बैंकिङ्ग अबरुद्ध हुने भएको हो ।

बैंकको मोबाईल बैंकिङ्ग एपको स्तरबृद्धि कार्य गनु पर्ने भएकाले सो समयमा अबरुद्ध हुने जनाएको छ । मोबाईल बैंकिङ्ग एपबाट हुने सबै सेवाहरु अबरुद्ध हुने बैंकको भनाइ छ ।

Share News