तोलामा २२ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

<p>काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बिहीबार पनि घटेको छ । केही दिन अघिसम्म दैनिक बढेर रेकर्ड बेक्र गरेको सुनको मूल्य पछिल्लो केही दिन घट्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्यमा तोलामा २२ सय रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य घटेर प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएको [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बिहीबार पनि घटेको छ । केही दिन अघिसम्म दैनिक बढेर रेकर्ड बेक्र गरेको सुनको मूल्य पछिल्लो केही दिन घट्न थालेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्यमा तोलामा २२ सय रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य घटेर प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएको हो ।

साथै, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको छ ।

Share News