२ हजार ४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

<p>काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार आज सुन तोलाको १ लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ३० [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार आज सुन तोलाको १ लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ३० रुपैयाँले घटेर १ हजार ९ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ ।

Share News