प्रतितोला एक हजारले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि गिरावट

<p>काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटी १ लाख ६५ हजार रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ९ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटी १ लाख ६५ हजार रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ९ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ ।

Share News