आज मन्त्रिपरिषद् बैठक बस्दै, नियुक्ती र बढुवा-सरुवाको निर्णय हुने

<p>काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक डाकेका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले आइतबार साँझ बैठक बोलाइएको हो । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि गत साता बैठक बस्न सकेको थिएन । तर, उनी केही स्वस्थ भएपछि आज बैठक बोलाइएको हो । आजको बैठकमा नियुक्ती, बढुवा तथा सुरुवाको निर्णय हुने बताइएको ।</p>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक डाकेका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले आइतबार साँझ बैठक बोलाइएको हो ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि गत साता बैठक बस्न सकेको थिएन । तर, उनी केही स्वस्थ भएपछि आज बैठक बोलाइएको हो ।

आजको बैठकमा नियुक्ती, बढुवा तथा सुरुवाको निर्णय हुने बताइएको ।

Share News