२७५ रुपैयाँमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सेयर किन्ने मौका

<p>काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्तले आज कात्तिक १३ गतेदेखि संस्थापक समूहको सेयर बिक्रीमा राखेको हो । लघुवित्तले संस्थापक समूहको २८ हजार ३०१ कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयरको मूल्य २७५ रुपैयाँ तोकिएको छ । खरिद गर्न इच्छुक लगानीकर्ताले कात्तिक २७ गतेभित्र शिलबन्दी बोलपत्र पेश [&hellip;]</p>

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्तले आज कात्तिक १३ गतेदेखि संस्थापक समूहको सेयर बिक्रीमा राखेको हो ।

लघुवित्तले संस्थापक समूहको २८ हजार ३०१ कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयरको मूल्य २७५ रुपैयाँ तोकिएको छ । खरिद गर्न इच्छुक लगानीकर्ताले कात्तिक २७ गतेभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लघुवित्तको उक्त सेयर बिक्री प्रबन्धकको कार्य भने मुक्तिनाथ क्यापिटलले गर्नेछ । लगानीकर्ताले कम्तिमा १० हजार कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ ।

Share News