एकसाथ ४० सहसचिवको सरुवा, को कहाँ पुगे ?

<p>काठमाडौं । एकसाथ ४० जना सहसचिव सरुवा भएका छन् । कार्तिक २ गते बसेको मन्त्रिपरिषद्काे बैठकले एकसाथ ४० जना सहसचिव सरुवा गर्ने निर्णय गरेको हो । [pdf id=518191]</p>