अमेरिकी डलरबाहेक अधिकांश देशको मुद्राको भाउ घट्यो, कुनको कति ?

<p>काठमाडौं । आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.०६ रुपैयाँ र बिक्रीदर १३४.६६ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४६.५९ रुपैयाँ र बिक्रीदर १४७.२४ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५.३७ रुपैयाँ र बिक्रीदर १७६.१६ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५५.९३ रुपैयाँ र बिक्रीदर १५६.६३ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर [&hellip;]</p>

काठमाडौं । आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.०६ रुपैयाँ र बिक्रीदर १३४.६६ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४६.५९ रुपैयाँ र बिक्रीदर १४७.२४ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५.३७ रुपैयाँ र बिक्रीदर १७६.१६ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५५.९३ रुपैयाँ र बिक्रीदर १५६.६३ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९०.०७ रुपैयाँ र बिक्रीदर ९०.४७ रुपैयाँ तोकेको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७.५१ रुपैयाँ र बिक्रीदर ९७.९५ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.४७ रुपैयाँ र बिक्रीदर १०२.९३ रुपैयाँ, जापानी येन १० को खरिददर ९.०० रुपैयाँ र बिक्रीदर ९.०४ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.९४ रुपैयाँ र बिक्रीदर १९.०३ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७१ रुपैयाँ र बिक्रीदर ३५.८७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७७ रुपैयाँ र बिक्रीदर ३६.९३ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९९ रुपैयाँ र बिक्रीदर ४.०१ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.२४ रुपैयाँ र बिक्रीदर ३१.३८ रुपैयाँ तोकेको छ ।

यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.९२ रुपैयाँ र बिक्रीदर ९.९७ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.८९ रुपैयाँ र बिक्रीदर १२.९५ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.६५ रुपैयाँ र बिक्रीदर १९.७४ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२५ रुपैयाँ र बिक्रीदर १७.३३ पैयाँ, कुवेती दिनार एकको खरिददर ४३७.३५ रुपैयाँ र बिक्रीदर ४३९.३० रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५५.५८ रुपैयाँ र बिक्रीदर ३५७.१७ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

Share News