हिमालयन ८०-२० को नगद लाभांश घोषणा

<p>काठमाडौं । हिमालयन क्यापिटलले म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । क्यापिटलको सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले हिमालयन ८०-२० को लाभांश घोषणा गरेको हो । हिमालयन क्यापिटल योजना व्यस्थापक रहेका हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०/२० का इकाईधनीहरूलाई गत आर्थिक वर्षको नाफाबाट कर सहित ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो [&hellip;]</p>

काठमाडौं । हिमालयन क्यापिटलले म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । क्यापिटलको सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले हिमालयन ८०-२० को लाभांश घोषणा गरेको हो ।

हिमालयन क्यापिटल योजना व्यस्थापक रहेका हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०/२० का इकाईधनीहरूलाई गत आर्थिक वर्षको नाफाबाट कर सहित ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Share News