काठमाडौं । आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.०६ रुपैयाँ र बिक्रीदर १३४.६६ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४७.१६ रुपैयाँ र बिक्रीदर १४७.८२ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५.८८ रुपैयाँ र बिक्रीदर १७६.६७ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५६.२१ रुपैयाँ र बिक्रीदर १५६.९१ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९१.११ रुपैयाँ र बिक्रीदर ९२.५२ रुपैयाँ तोकेको छ ।
यस्तै, क्यानेडियन डलर एकको खरिददर ९८.७६ रुपैयाँ र बिक्रीदर ९९.२० रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.७५ रुपैयाँ र बिक्रीदर १०३.२१ रुपैयाँ, जापानी येन १० को खरिददर ९.०१ रुपैयाँ र बिक्रीदर ९.०५ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १९.१० रुपैयाँ र बिक्रीदर १९.१९ रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७१ रुपैयाँ र बिक्रीदर ३५.८७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७८ रुपैयाँ र बिक्रीदर ३६.९४ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०३ रुपैयाँ र बिक्रीदर ४.०५ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.७७ रुपैयाँ र बिक्रीदर ३१.९१ रुपैयाँ तोकेको छ ।
यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.९५ रुपैयाँ र बिक्रीदर १० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.९३ रुपैयाँ र बिक्रीदर १२.९९ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.७४ रुपैयाँ र बिक्रीदर १९.८३ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२६ रुपैयाँ र बिक्रीदर १७.३४ पैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.५३ रुपैयाँ र बिक्रीदर ४४०.५० रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५५.६० रुपैयाँ र बिक्रीदर ३५७.१९ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।