काठमाडौं । आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.०४ रुपैयाँ र बिक्रीदर १३४.६६ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४८.०२ रुपैयाँ र बिक्रीदर १४८.६८ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५.६६ रुपैयाँ र बिक्रीदर १७६.४४ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५७.७७ रुपैयाँ र बिक्रीदर १५८.४८ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९१.७४ रुपैयाँ र बिक्रीदर ९२.१५ रुपैयाँ तोकेको छ ।
यस्तै, क्यानेडियन डलर एकको खरिददर ९९.०२ रुपैयाँ र बिक्रीदर ९९.४६ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०३.३६ रुपैयाँ र बिक्रीदर १०३.८२ रुपैयाँ, जापानी येन १० को खरिददर ९.१३ रुपैयाँ र बिक्रीदर ९.१७ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १९.१० रुपैयाँ र बिक्रीदर १९.१७ रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७२ रुपैयाँ र बिक्रीदर ३५.८८ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७८ रुपैयाँ र बिक्रीदर ३६.९४ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०५ रुपैयाँ र बिक्रीदर ४.०६ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.७६ रुपैयाँ र बिक्रीदर ३१.९० रुपैयाँ तोकेको छ ।
यस्तै साउथ कोरियन वन एक सयको खरिदद १०.०४ रुपैयाँ र बिक्रीदर १०.०९ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १३.०२ रुपैयाँ र बिक्रीदर १३.०८ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.८४ रुपैयाँ र बिक्रीदर १९.९३ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२६ रुपैयाँ र बिक्रीदर १७.३४ पैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.२० रुपैयाँ र बिक्रीदर ४४०.१७ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५५.५७ रुपैयाँ र बिक्रीदर ३५७.१६ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।