पाउण्डसहित अन्य देशको मुद्राको भाउ घट्यो, क्यानेडियन डलरको मूल्य बढ्यो

<p>काठमाडौं । आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३३.८२ रुपैयाँ र बिक्रीदर १३४.४२ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४८.१६ रुपैयाँ र बिक्रीदर १४८.८२ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७७.७६ रुपैयाँ र बिक्रीदर १७८.५६ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५७.७८ रुपैयाँ र बिक्रीदर १५८.४९ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर [&hellip;]</p>

काठमाडौं । आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३३.८२ रुपैयाँ र बिक्रीदर १३४.४२ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४८.१६ रुपैयाँ र बिक्रीदर १४८.८२ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७७.७६ रुपैयाँ र बिक्रीदर १७८.५६ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५७.७८ रुपैयाँ र बिक्रीदर १५८.४९ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९२.३६ रुपैयाँ र बिक्रीदर ९२.७७ रुपैयाँ तोकेको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९९.३० रुपैयाँ र बिक्रीदर ९९.७४ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०३.८५ रुपैयाँ र बिक्रीदर १०४.३१ रुपैयाँ, जापानी येन १० को खरिददर ९.२४ रुपैयाँ र बिक्रीदर ९.२९ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १९.०७ रुपैयाँ र बिक्रीदर १९.१५ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६५ रुपैयाँ र बिक्रीदर ३५.८१ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७१ रुपैयाँ र बिक्रीदर ३६.८८ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०८ रुपैयाँ र बिक्रीदर ४.१० रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४३ रुपैयाँ र बिक्रीदर ३६.६० रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३२.०६ रुपैयाँ र बिक्रीदर ३२.२१ रुपैयाँ तोकेको छ ।

यस्तै साउथ कोरियन वन एक सयको खरिदद १०.१३ रुपैयाँ र बिक्रीदर १०.१८ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १३.०६ रुपैयाँ र बिक्रीदर १३.१२ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.८६ रुपैयाँ र बिक्रीदर १९.९५ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२४ रुपैयाँ र बिक्रीदर १७.३१ पैयाँ, कुवेती दिनार एकको खरिददर ४३७.७९ रुपैयाँ र बिक्रीदर ४३९.७६ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५४.९४ रुपैयाँ र बिक्रीदर ३५६.५३ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

Share News