काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज कालिमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ ।
आज भारतीय गोलभेडा प्रतिकेजी ८५ रुपैयाँ, लोकल गोलभेडा प्रतिकेजी ३५ रुपैयाँ र टनेलको सानोे गोलभेडा प्रतिकेजी ४२ रुपैयाँ तोकिएको छ ।
रातो आलु औसत प्रतिकेजी ६५ रुपैयाँ, भारतीय रातो आलु प्रतिकेजी ११३.६७ रुपैयाँ, मुडे आलुको ६९ रुपैयाँ तोकेको छ ।
[pdf id=511545]