कुवेतभन्दा बहराइन दिनारको भाउ बढी, यस्तो छ आजको विदेशी मुद्राको मूल्य

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३३.४१ रुपैयाँ र बिक्रीदर १३४.०१ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४८.८७ रुपैयाँ र बिक्रीदर १४९.५४ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७७.३२ रुपैयाँ र बिक्रीदर १७८.१२ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५७.०२ रुपैयाँ र बिक्रीदर १५७.७२ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९०.७८ [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३३.४१ रुपैयाँ र बिक्रीदर १३४.०१ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४८.८७ रुपैयाँ र बिक्रीदर १४९.५४ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७७.३२ रुपैयाँ र बिक्रीदर १७८.१२ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५७.०२ रुपैयाँ र बिक्रीदर १५७.७२ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९०.७८ रुपैयाँ र बिक्रीदर ९१.१९ रुपैयाँ तोकेको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९८.२९ रुपैयाँ र बिक्रीदर ९८.७३ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०३.२१ रुपैयाँ र बिक्रीदर १०३.६७ रुपैयाँ, जापानी येन १० को खरिददर ९.२४ रुपैयाँ र बिक्रीदर ९.२८ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.९१ रुपैयाँ र बिक्रीदर १८.९९ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.५५ रुपैयाँ र बिक्रीदर ३५.७१ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.६९ रुपैयाँ र बिक्रीदर ३६.७६ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०४ रुपैयाँ र बिक्रीदर ४.०६ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३२ रुपैयाँ र बिक्रीदर ३६.४९ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.७३ रुपैयाँ र बिक्रीदर ३१.८७ रुपैयाँ तोकेको छ ।

यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.९८ रुपैयाँ र बिक्रीदर १०.०३ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १३.०७ रुपैयाँ र बिक्रीदर १३.१३ रुपैयाँ र डेनिस क्रोनर एकको खरिददर १९.९६ रुपैयाँ र बिक्रीदर २०.०५ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.१२ रुपैयाँ र बिक्रीदर १७.२० रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३७.२० रुपैयाँ र बिक्रीदर ४३९.१७ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५४.०१ रुपैयाँ र बिक्रीदर ३५५.६१ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

Share News