सहकारी छानबिनसम्बन्धी १ हजार १२४ पृष्ठको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

<p>काठमाडौं । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको प्रतिवेदन सार्वजनिक गरिएको छ । १ हजार १२४ पेज रहेको प्रतिवेदन संघीय संसद सचिवालयले सार्वजनिक गरेको हो । गत भदौ ३१ गते समितिका सभापति सूर्यबहादुर थापाले प्रतिनिधिसभासमक्ष प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितलाई कारबाहीको लागि सिफारिस गरेको छ । [&hellip;]</p>

काठमाडौं । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको प्रतिवेदन सार्वजनिक गरिएको छ । १ हजार १२४ पेज रहेको प्रतिवेदन संघीय संसद सचिवालयले सार्वजनिक गरेको हो ।

गत भदौ ३१ गते समितिका सभापति सूर्यबहादुर थापाले प्रतिनिधिसभासमक्ष प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितलाई कारबाहीको लागि सिफारिस गरेको छ । प्रतिवेदन सभामुख देवराज घिमिरेले सोही दिन कार्यान्वयनका लागि सरकारलाई पठाएका थिए ।

भदौ २ गतेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरिसकेको छ ।

[pdf id=511325]

याे पनि: सहकारीमा नक्कली डिभोर्स गरेर अर्बौं ठग्ने सुधीरदेखि धनराजसम्म

Share News