आईसीएफसी फाइनान्सलाई ३० करोडको ऋणपत्र निष्कासन गर्न स्वीकृति

<p>काठमाडौं । आईसीएफसी फाइनान्सलाई ३० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको छ । ‘आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८८’ जारी गर्न निर्णय गर्दै फाइनान्स सञ्चालक समितिले १९ चैतमा स्वीकृतिका लागि राष्ट्र बैंक पठाएको थियो । फाइनान्सले राष्ट्र बैंकबाट ९ प्रतिशत ब्याजदरको ३० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न स्वीकृति पाएको छ [&hellip;]</p>

काठमाडौं । आईसीएफसी फाइनान्सलाई ३० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको छ ।

‘आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८८’ जारी गर्न निर्णय गर्दै फाइनान्स सञ्चालक समितिले १९ चैतमा स्वीकृतिका लागि राष्ट्र बैंक पठाएको थियो ।

फाइनान्सले राष्ट्र बैंकबाट ९ प्रतिशत ब्याजदरको ३० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न स्वीकृति पाएको छ । प्रतिऋणपत्र १ हजार दरको ३ लाख इकाइ ऋणपत्र निष्कासन हुनेछ ।

Share News