मन्त्रीहरूलाई सफाई, कर्मचारीलाई जेल

<p>काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा तत्कालीन दुई मन्त्रीहरूले सफाइ पाएका छन् । विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार यस्तो फैसलाले तत्कालीन मन्त्रीहरू विजयकुमार गच्छदार, चन्द्रदेव जोशी र डम्बरकुमार श्रेष्ठको आरोप दाबी पुग्न नसकेको ठहर गर्दै सफाइ दिएको हो । यस्तै, अदालतले सचिव र मालपोत अधिकृतहरूलाई भने दोषी ठहर [&hellip;]</p>

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा तत्कालीन दुई मन्त्रीहरूले सफाइ पाएका छन् । विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार यस्तो फैसलाले तत्कालीन मन्त्रीहरू विजयकुमार गच्छदार, चन्द्रदेव जोशी र डम्बरकुमार श्रेष्ठको आरोप दाबी पुग्न नसकेको ठहर गर्दै सफाइ दिएको हो ।

यस्तै, अदालतले सचिव र मालपोत अधिकृतहरूलाई भने दोषी ठहर गरेको छ । भूमिसुधार मन्त्रालयका तत्कालीन सचिवहरू दीप बस्न्यात र र छविराज पन्तलाई दोषी ठहर गरेको छ ।

दोषी ठहर हुनेमा जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेल्ने रामकुमार सुवेदी, शोभाकान्त ढकाल, तत्कालीन मालपोत अधिकृतहरू कलाजर देउजा र सुरेन्द्रमान कपालीसहित १२ जनालाई दोषी ठहर गरेको हो ।

Share News