२०८१ मा हुने बिदाको सूची प्रकाशन, कुन पर्वका लागि पाइनेछ बिदा ?

<p>काठमाडौं ।  नेपाल सरकारले २०८१ सालको लागी दिइने सार्वजनिक बिदाहरु राजपत्रमा प्रकाशन गरी सार्वजनिक गरेको छ । राजपत्रमा प्रकाशित उक्त सूचीमा थप दुई दिन बिदा पनि समावेश गरिएको छ । सरकारले २०८१ को लागि थप दुई दिन बिदा दिने निर्णय गरेको हो । २०८१ सालमा सहिद दिवस र रामनवमीको दिनमा पनि सार्वजनिक बिदा दिने निर्णय [&hellip;]</p>

काठमाडौं ।  नेपाल सरकारले २०८१ सालको लागी दिइने सार्वजनिक बिदाहरु राजपत्रमा प्रकाशन गरी सार्वजनिक गरेको छ । राजपत्रमा प्रकाशित उक्त सूचीमा थप दुई दिन बिदा पनि समावेश गरिएको छ ।

सरकारले २०८१ को लागि थप दुई दिन बिदा दिने निर्णय गरेको हो । २०८१ सालमा सहिद दिवस र रामनवमीको दिनमा पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । योसँगै सरकारले २०८१ मा दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण गरेको छ ।

कहिले-कहिले छ बिदा ?

[pdf id=463993]

Share News