
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पछिल्लो दुई महिनाको समयमा २२७ वटा पुरक आहार (डाइटेरी सप्लीमेन्ट्री) दर्ता भएका छन् । विभागका अनुसार असोज र कात्तिक महिनामा ती पुरक आहार दर्ता भएका हुन् ।
विभागका अनुसार दर्ता भएका सबै पुरक आहारहरु नेपाल भन्दा बाहिरबाट व्यवसायीहरुले आयात गरेर बिक्री गर्ने गर्छन् । विभागले आयातकर्ताहरुलाई आयातित एक वर्ष आयात गर्ने अनुमति प्रदान गर्ने गरेको छ ।
विभागले आयात अनुमति प्रदान गरेका वस्तुहरु