स्टयान्डर्ड चार्टर्ड बैंकले घोषणा गर्यो १९ प्रतिशत लाभांश, बोनस नदिने

<p>काठमाडाैं । स्टयान्डर्ड चार्टर्ड बैंकले सेयरधनीले लाभांश प्रस्ताव गरेको छ । बैंकले सेयरधनीलाई १९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले गत आवको नाफाबाट कर सहित १९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । बैंकको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।</p>

काठमाडाैं । स्टयान्डर्ड चार्टर्ड बैंकले सेयरधनीले लाभांश प्रस्ताव गरेको छ । बैंकले सेयरधनीलाई १९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले गत आवको नाफाबाट कर सहित १९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Share News