कुमारी क्यापिटलले मनायो पाँचौँ वार्षिकोत्सव

<p>काठमाडौं । कुमारी क्यापिटलले पाँचौं वार्षिकोत्सव मनाएको छ । क्यापिटलले पाचौं बर्ष पूरा गरी छैठौं बर्षमा प्रवेश गरेको रक्तदान गरेको छ । मंगलबारको दिन नक्साल बक्सिङ क्लब, नागपोखरी को प्राङ्गणमा &#8216;रक्तदान जिवन दान&#8217; भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रम गरेको हो । क्यापिटलले कार्यक्रममा सहभागी भई सहयोग गर्ने सम्पूर्ण रक्तदाता, नेपाल रेडक्रस सोसाइटी तथा का.म.न.पा.वडा [&hellip;]</p>

काठमाडौं । कुमारी क्यापिटलले पाँचौं वार्षिकोत्सव मनाएको छ । क्यापिटलले पाचौं बर्ष पूरा गरी छैठौं बर्षमा प्रवेश गरेको रक्तदान गरेको छ ।

मंगलबारको दिन नक्साल बक्सिङ क्लब, नागपोखरी को प्राङ्गणमा ‘रक्तदान जिवन दान’ भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रम गरेको हो ।

क्यापिटलले कार्यक्रममा सहभागी भई सहयोग गर्ने सम्पूर्ण रक्तदाता, नेपाल रेडक्रस सोसाइटी तथा का.म.न.पा.वडा नं. १ लाई धन्यवाद ज्ञापन समेत गरेको छ । साथै, आगामी बर्षहरुमा पनि मानविय सेवामा निरन्तर लाग्ने क्यापिटलले जनाएको छ ।

Share News