नेम्वाङलाई छोराहरु मिङ्सो र सुहाङले दिए दागबत्ती

<p>काठमाडौँ । संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङलाई छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । मंगलबार दिवंगत भएका पिता नेम्वाङलाई छोराहरुले बिहीबार पशुपति आर्यघाटमा दागबत्ती दिएका हुन् । स्व. नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डले उनको पार्थिब शरीरमा पशुपति आर्यघाटमा नेपालको झन्डा ओडायर सम्मान [&hellip;]</p>

काठमाडौँ । संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङलाई छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । मंगलबार दिवंगत भएका पिता नेम्वाङलाई छोराहरुले बिहीबार पशुपति आर्यघाटमा दागबत्ती दिएका हुन् ।

स्व. नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डले उनको पार्थिब शरीरमा पशुपति आर्यघाटमा नेपालको झन्डा ओडायर सम्मान तथा अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

नेम्वाङको गत भदौ २६ गते मंगलबार हृदयघातका कारण निधन भएको हो ।

Share News