तस्करहरुले ३०२ किलो सुन ल्याएको देखियो : सिआईबी

<p>काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले तस्करहरुले विभिन्न समयमा गरी कुल ३०२ किलो सुन नेपाल भित्र्याएको देखिएको बताएको छ । ब्यूरोले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै ६१ किलो सुन ल्याउने समूहकले विभिन्न समयमा ३०२ किलो सुन ल्याएको देखिएको बताएको हो । सीआईबी प्रमुख किरण बज्राचार्यले विभिन्न समयमा सो परिमाणको सुन आयात गरिएको देखिएको बताइन् ।</p>

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले तस्करहरुले विभिन्न समयमा गरी कुल ३०२ किलो सुन नेपाल भित्र्याएको देखिएको बताएको छ ।

ब्यूरोले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै ६१ किलो सुन ल्याउने समूहकले विभिन्न समयमा ३०२ किलो सुन ल्याएको देखिएको बताएको हो ।

सीआईबी प्रमुख किरण बज्राचार्यले विभिन्न समयमा सो परिमाणको सुन आयात गरिएको देखिएको बताइन् ।

Share News