त्रिभुवन विमानस्थलबाट एक किलो सुन बरामद

<p>काठमाडौं । एक किलो अवैध सुन त्रिभुवन विमानस्थल बाहिरबाट बरामद भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले आज सुन बरामद भएको हो । उक्त सुन विदेशबाट विमानमार्फत् आएको स्रोतले बतायो । त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।</p>

काठमाडौं । एक किलो अवैध सुन त्रिभुवन विमानस्थल बाहिरबाट बरामद भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले आज सुन बरामद भएको हो ।

उक्त सुन विदेशबाट विमानमार्फत् आएको स्रोतले बतायो । त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share News