सानिमा क्यापिटलको लाभांश घोषणा

<p>काठमाडौं । सानिमा क्यापिटलले १८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । भदौ २२ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले सेयरधनीलाई करसहित १८ प्रतिशत प्रतिफल दिने प्रस्ताव गरेको हो । उक्त प्रतिफल सानिमा बैंक कोष प्रवर्धक तथा सानिमा क्यापिटल योजना व्यवस्थापक रहि म्युचुअल फण्ड अन्तर्गत सानिमा इक्विटी नामक योजनाको आर्थिक वर्ष २०७९/८० को नाफाबाट वितरण [&hellip;]</p>

काठमाडौं । सानिमा क्यापिटलले १८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । भदौ २२ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले सेयरधनीलाई करसहित १८ प्रतिशत प्रतिफल दिने प्रस्ताव गरेको हो ।

उक्त प्रतिफल सानिमा बैंक कोष प्रवर्धक तथा सानिमा क्यापिटल योजना व्यवस्थापक रहि म्युचुअल फण्ड अन्तर्गत सानिमा इक्विटी नामक योजनाको आर्थिक वर्ष २०७९/८० को नाफाबाट वितरण हुने छ ।

हाल उक्त योजनाको आकार एक अर्ब ३० करोड रुपैयाँ छ ।

Share News