मेयर बालेनले भने – सिंहदरबारमा आगो लगाइ दिन्छु

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारमा आगो लगाइ दिने बताएका छन् । उनले महानगरका गाडी सरकारबाट रोकियो भने आगो लगाइदिने बताएका हुन् । सामाजिक सञ्जालमा लेख्दै उनले भने, ‘आजको लागी केहि भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु ।’ उनले याद राख चोर सरकार भन्दै आक्रोस समेत [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारमा आगो लगाइ दिने बताएका छन् । उनले महानगरका गाडी सरकारबाट रोकियो भने आगो लगाइदिने बताएका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले भने, ‘आजको लागी केहि भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु ।’

उनले याद राख चोर सरकार भन्दै आक्रोस समेत पोखेका छन् ।

Share News