प्रतिनिधि सभा बैठक भोली बस्ने

<p>काठमाडौं । प्रतिनिधि सभाको बैठक सोमबार बिहान ११ बजे बस्ने भएको छ । आइतबारको बैठक नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका प्रतिपक्षी दलहरूको विरोधका कारण अवरूद्ध भएकाे थियो । नागरिकता प्रमाणीकरण, रेशम चौधरीलाई आममाफी र लिपुलेक–लिम्पियाधुरासहितको भूभाग बंगलादेशको फूलबारी बन्दरगाहसम्म पुग्ने बाटोसँग साटफेर गर्न सकिने भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले सदन [&hellip;]</p>

काठमाडौं । प्रतिनिधि सभाको बैठक सोमबार बिहान ११ बजे बस्ने भएको छ ।

आइतबारको बैठक नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका प्रतिपक्षी दलहरूको विरोधका कारण अवरूद्ध भएकाे थियो ।

नागरिकता प्रमाणीकरण, रेशम चौधरीलाई आममाफी र लिपुलेक–लिम्पियाधुरासहितको भूभाग बंगलादेशको फूलबारी बन्दरगाहसम्म पुग्ने बाटोसँग साटफेर गर्न सकिने भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले सदन अवरुद्ब गरेका थिए ।

Share News