काठमाडौं । सरकारले विद्युत खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत दिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यकम सार्वजनिक गर्दै सो बताएका हुन् ।