घरजग्गा व्यवसायलाई व्यवस्थित गर्न ब्रोकर लाइसेन्स दिनुपर्छ : राजेन्द्र मल्ल

<p>काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले घरजग्गा व्यवसायलाई व्यवस्थित गर्न ब्रोकर लाइसेन्स दिने प्रणाली लागू गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले सरकारले घरजग्गा क्षेत्रलाई बन्दी बनाएर राखेको बताए । राष्ट्र बैंकको मौद्रिक नीतिले पनि घरजग्गा क्षेत्रलाई वेवास्ता गरेको बताउँदै उनले भने,ुअर्थतन्त्रलाई चलायमान हुन नदिन मौद्रिक [&hellip;]</p>

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले घरजग्गा व्यवसायलाई व्यवस्थित गर्न ब्रोकर लाइसेन्स दिने प्रणाली लागू गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले सरकारले घरजग्गा क्षेत्रलाई बन्दी बनाएर राखेको बताए । राष्ट्र बैंकको मौद्रिक नीतिले पनि घरजग्गा क्षेत्रलाई वेवास्ता गरेको बताउँदै उनले भने,ुअर्थतन्त्रलाई चलायमान हुन नदिन मौद्रिक नीति ल्याइएको छ ।ु

यस्तै, उनले एनआरएनएलाई पनि घरजग्गा व्यवसायमा लगानी गर्ने वातावरण कायम गर्नुपर्ने बताएका छन् ।

 

Share News