कुमारी बैंकका ग्राहकलाई क्वालिटी सोलुसनमा उपकरण किन्दा छुट

<p>काठमाडाैं । कुमारी बैंक र क्वालिटी सोलुसन प्रा. लि. बीच सम्झाैता भएकाे छ । बैंक र साेलुसनबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिने सम्झाैता भएकाे हाे । सम्झाैता अनुसार बैंकका मोबाईल बैंकिङ्ग प्रयोगकर्ता तथा डेबिट र क्रेडिट कार्ड वाहकहरुले क्वालिटी सोलुसनबाट विभिन्न क्षमताका उपकरण्हरु खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । कुमारी बैंकले [&hellip;]</p>

काठमाडाैं । कुमारी बैंक र क्वालिटी सोलुसन प्रा. लि. बीच सम्झाैता भएकाे छ । बैंक र साेलुसनबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिने सम्झाैता भएकाे हाे ।

सम्झाैता अनुसार बैंकका मोबाईल बैंकिङ्ग प्रयोगकर्ता तथा डेबिट र क्रेडिट कार्ड वाहकहरुले क्वालिटी सोलुसनबाट विभिन्न क्षमताका उपकरण्हरु खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ ए.टि.एम. तथा ६२ शाखा रहित बैंकिङ्ग ईकाई सहितका सञ्जालहरु मार्फत सेवाका दिँदै आएकाे छ ।

Share News