एकैदिन तोलामा ८ सयले घट्यो सुनको मूल्य

<p>काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा सुनको मूल्य आज एकैदिन तोलामा ८ सय रुपैयाँले घटेको छ भने चाँदी ५५ रुपैयाँले घटेको हो । नेपाली बजारमा आज घटेको मूल्य अनुसार छापावाल सुन तोलाको १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै, तेजाबी सुन तोलाको १ लाख [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा सुनको मूल्य आज एकैदिन तोलामा ८ सय रुपैयाँले घटेको छ भने चाँदी ५५ रुपैयाँले घटेको हो ।

नेपाली बजारमा आज घटेको मूल्य अनुसार छापावाल सुन तोलाको १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै, तेजाबी सुन तोलाको १ लाख १० हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, नेपाली सुनचाँदी व्यवसायीका आज चाँदीको मूल्य पनि घटेर तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News