जसपाका अशाेक राईलाई दुई मन्त्रालयकाे जिम्मेवारी

<p>काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष अशोक राईले दुईवटा मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । पार्टीले शुक्रबार उनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसहित वन तथा वातावरण मन्त्रालयको समेत जिम्मेवारी दिने निर्णय गरेकाे हाे । &nbsp;</p>

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष अशोक राईले दुईवटा मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

पार्टीले शुक्रबार उनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसहित वन तथा वातावरण मन्त्रालयको समेत जिम्मेवारी दिने निर्णय गरेकाे हाे ।

 

Share News