मुक्तिनाथ विकास बैंकद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग

<p>काठमाडौं । मुक्तिनाथ विकास बैंकले विभिन्न संघस‌स्थालाइ सहयाेग गरेकाे छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत कार्यक्रमहरु सम्पन्न गरेको हाे । बैंकले पोखरा महानगरपालिका–२६, ढलेपिपल स्थित भूतपूर्व सैनिक कृषि समुहलाई व्यवस्थापनका लागि डस्टविन ट्राफिक कार्यालय कास्कीलाई विभिन्न ट्राफिक नियम सम्बन्धी  सन्देशमुलक बोर्डहरु हस्तान्तरण गरेको छ । साथै, बैंकले घोराही उप– महानगरपालिका–१६, तेरोटे, दाङ स्थित जेष्ठ नागरिक सरोकार [&hellip;]</p>

काठमाडौं । मुक्तिनाथ विकास बैंकले विभिन्न संघस‌स्थालाइ सहयाेग गरेकाे छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत कार्यक्रमहरु सम्पन्न गरेको हाे ।

बैंकले पोखरा महानगरपालिका–२६, ढलेपिपल स्थित भूतपूर्व सैनिक कृषि समुहलाई व्यवस्थापनका लागि डस्टविन ट्राफिक कार्यालय कास्कीलाई विभिन्न ट्राफिक नियम सम्बन्धी  सन्देशमुलक बोर्डहरु हस्तान्तरण गरेको छ ।

साथै, बैंकले घोराही उप– महानगरपालिका–१६, तेरोटे, दाङ स्थित जेष्ठ नागरिक सरोकार केन्द्रलाई क्यामेरा जडानको लागि र विदुर नगरपालिका वडा नं ०९ पिपलटारमा रहेको खानेपानीको समस्या समाधान गर्न बैंकले श्री पिपलटार खानेपानी आयोजना उपभोक्ता समितिलाई आर्थिक सहयोग समेत गरेको छ ।

 

Share News