प्रभु बैंकले कलेजका विद्यार्थीलाई दियो बैंकिङ प्रणाली बारे जानकारी

<p>काठमाडौं । प्रभु बैंकले प्रसाद्धी कलेजमा कक्षा ११ मा अध्यनरत विद्यार्थीलाई बैंकिङ प्रणाली बारे जानकारी दिएको छ । बैंकले कलेजका विद्यार्थीलाई कको प्रधान कार्यालयमा दुई दिन बैंकिङ प्रणालीहरुबारे जानकारी दिएको हो । बैंकले १०० जना विद्यार्थीलाई प्रधान कार्यालय र बैंकबाट सञ्चालनरसम्पादन हुने विभिन्न क्रियाकलापहरुको अवलोकन गराएको थियो । यसक्रममा विभिन्न विभागिय प्रमुखहरुले उनीहरुलाई वित्तिय प्रणालीबारे थप [&hellip;]</p>

काठमाडौं । प्रभु बैंकले प्रसाद्धी कलेजमा कक्षा ११ मा अध्यनरत विद्यार्थीलाई बैंकिङ प्रणाली बारे जानकारी दिएको छ । बैंकले कलेजका विद्यार्थीलाई कको प्रधान कार्यालयमा दुई दिन बैंकिङ प्रणालीहरुबारे जानकारी दिएको हो ।

बैंकले १०० जना विद्यार्थीलाई प्रधान कार्यालय र बैंकबाट सञ्चालनरसम्पादन हुने विभिन्न क्रियाकलापहरुको अवलोकन गराएको थियो ।

यसक्रममा विभिन्न विभागिय प्रमुखहरुले उनीहरुलाई वित्तिय प्रणालीबारे थप जानकारी दिएका थिए ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न विद्यालयमा अध्ययन विद्यार्थीहलाई विद्यालय तहको बैंकिङ्ग व्यवहारिक ज्ञान प्रदान गरी बैंकिङ्ग क्षेत्रमा वित्तीय साक्षरता उपलब्ध गराउन जनाएको छ ।

Share News