निगमको जहाजले तोकेभन्दा बढी समान बोकेपछि चाकलदलका सदस्य कारवाहीमा

<p>काठमाडौं । नेपाल एयरलान्सको जहाजले तोकेभन्दा बढी समान बोकेपछि चाकलदलका सदस्यहरु कारवाहीमा परेका छन् । सोमबार ताप्लेजुङ बाट काठमाडौं आएको नेपाल वायुसेवा निगमको जहाजले तोकेकोभन्दा बढी सामान बोकेको पाइएपछि चालकदलका सदस्य, ग्राउण्ड स्टाफ र फ्लाइट डिस्प्याचरलाइ कारबाही गरिएको प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार सो उडानमा सब्लंङन सबैलाइ कारवाही हुनेछ । टिननेटर विमानमा [&hellip;]</p>

काठमाडौं । नेपाल एयरलान्सको जहाजले तोकेभन्दा बढी समान बोकेपछि चाकलदलका सदस्यहरु कारवाहीमा परेका छन् ।

सोमबार ताप्लेजुङ बाट काठमाडौं आएको नेपाल वायुसेवा निगमको जहाजले तोकेकोभन्दा बढी सामान बोकेको पाइएपछि चालकदलका सदस्य, ग्राउण्ड स्टाफ र फ्लाइट डिस्प्याचरलाइ कारबाही गरिएको प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

उनका अनुसार सो उडानमा सब्लंङन सबैलाइ कारवाही हुनेछ । टिननेटर विमानमा तोकिएकोभन्दा १०५ केजी बढी सामान रहेको बुझिएको छ । पछिल्लो समय क्यान विमान कम्पनीहरुको कामलाई सुक्ष्म ढंगले निनगरानी गरिरहेको छ । गलत गर्नेलाई तत्काल कारवाही गरिरहेको छ ।

Share News