समृद्धि फाइनान्सको इटहरी र जनकपुर शखाद्धारा रक्तदान कार्यक्रम सम्पन्न

<p>काठमाडौं । समृद्धि फाइनान्सले फाल्गुण १८ गते शाखा कार्यालय जनकपुर र इटहरीबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जिवनदान भन्ने नारालाई आत्मसात गर्दै फाइनान्सले उक्त कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रम जनकपुर र इटहरी शाखाको पा्रङगणमा सम्मन्न गरिएको थियो । आजबाट सुरु गरिएको रक्तदान कार्यक्रम विभिन्न मितिहरुमा बाँकी शाखाबाट पनि आयोजना गर्ने तालिका रहेको [&hellip;]</p>

काठमाडौं । समृद्धि फाइनान्सले फाल्गुण १८ गते शाखा कार्यालय जनकपुर र इटहरीबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रक्तदान जिवनदान भन्ने नारालाई आत्मसात गर्दै फाइनान्सले उक्त कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रम जनकपुर र इटहरी शाखाको पा्रङगणमा सम्मन्न गरिएको थियो ।

आजबाट सुरु गरिएको रक्तदान कार्यक्रम विभिन्न मितिहरुमा बाँकी शाखाबाट पनि आयोजना गर्ने तालिका रहेको संस्थाका संचालन विभाग प्रमुख चुडामणी खनालले जानकारी दिएका छन् ।

समृद्धि फाइनान्स कम्पनीले हाल आठ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।

Share News