फेरियो राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्वाचन चिह्न फेरिएको छ । रास्वपाको चुनाव चिह्नबाट गोलो हटाएर घण्टीमात्रै राखिएको हो । यसअघि रास्वपाको चुनाव चिह्नमा गोलो घेराभित्र घण्टी रहेको थियो । निर्वाचन आयोगले पनि राजनीतिक दलसम्बन्धी विवरण अद्यावधिक गर्दै रास्वपाको चुनाव चिह्न घण्टीमात्रै राखेको छ ।</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्वाचन चिह्न फेरिएको छ । रास्वपाको चुनाव चिह्नबाट गोलो हटाएर घण्टीमात्रै राखिएको हो ।

यसअघि रास्वपाको चुनाव चिह्नमा गोलो घेराभित्र घण्टी रहेको थियो ।

निर्वाचन आयोगले पनि राजनीतिक दलसम्बन्धी विवरण अद्यावधिक गर्दै रास्वपाको चुनाव चिह्न घण्टीमात्रै राखेको छ ।

Share News