काठमाडौं । सरकारले विभिन्न शीर्षकमा विनियोजन गरिएको करिब २३ अर्ब रुपैयाँ रकमान्तर गरेको छ । अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महिनाको तथ्यांक विभिन्न १२ शीर्षकमा विनियोजन गरिएको २२ अर्ब ७४ करोड ९० लाख रुपैयाँ रकमान्तर गरेको हो ।
अर्थ मन्त्रालयका अनुसार पूँजीगत बजेटतर्फ १ करोड रुपैयाँ भन्दा बढीको एक बजेट उपशीर्षकबाट अर्को उपशीर्षकमा उक्त रकम बराबरको रकमान्तर भएको हो ।
कुनमा कति ?
