‘राज्यलाई कर नतिर्ने र जनतालाई खुशी नदिने क्षेत्रलाई सदाको लागि बन्द गरौं’

<p>काठमाडौं । उद्यमी तथा सेयर बजारका लगानीकर्ता अम्बिका प्रसाद पौडेलले राज्यलाई कर योगदान नगर्ने क्षेत्रलाई सदाको लागि बन्द गर्नुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत सो बताएका हुन् । &#8216;कुनै क्षेत्रले राज्यलाई कर योगदान गर्न र जनताको मुहारमा खुशी थप्न सक्दैन भने त्यो क्षेत्र सदाको लागि बन्द गर्दा राम्रो हुन्छ,&#8217; उनले लेखेका छन् ।</p>

काठमाडौं । उद्यमी तथा सेयर बजारका लगानीकर्ता अम्बिका प्रसाद पौडेलले राज्यलाई कर योगदान नगर्ने क्षेत्रलाई सदाको लागि बन्द गर्नुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत सो बताएका हुन् ।

‘कुनै क्षेत्रले राज्यलाई कर योगदान गर्न र जनताको मुहारमा खुशी थप्न सक्दैन भने त्यो क्षेत्र सदाको लागि बन्द गर्दा राम्रो हुन्छ,’ उनले लेखेका छन् ।

Share News