निफ्राको संचालकमा श्रीकृष्ण नेपाल नियुक्त

<p>काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्रचर बैंकको संचालकमा श्रीकृष्ण नेपाल नियुक्त भएका छन् । नेपाल सरकारको, अर्थमन्त्रालयको तर्फबाट संचालकमा नियुक्त भएका हुन् । नेपालको स्थानमा यसअघि केदारनाथ शर्मा रहेका थिए । शर्माको पदवधि समाप्त भएपछि नेपाल संचालकमा नियुक्त भएका हुन् । &nbsp; &nbsp;</p>

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्रचर बैंकको संचालकमा श्रीकृष्ण नेपाल नियुक्त भएका छन् । नेपाल सरकारको, अर्थमन्त्रालयको तर्फबाट संचालकमा नियुक्त भएका हुन् ।

नेपालको स्थानमा यसअघि केदारनाथ शर्मा रहेका थिए । शर्माको पदवधि समाप्त भएपछि नेपाल संचालकमा नियुक्त भएका हुन् ।

 

 

Share News