सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राप्रपा सरकारबाट बाहिरिने

<p>काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिने भएको छ । आज बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको महामन्त्री शरदराज पाठकले सञ्चारमाध्यमलाई बताएका छन् । संघीय सरकारसँगै प्रदेश सरकारहरुबाट पनि बाहिरिने राप्रपाले निर्णय गरेको छ [&hellip;]</p>

फाइल तस्बिर

काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिने भएको छ ।

आज बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको महामन्त्री शरदराज पाठकले सञ्चारमाध्यमलाई बताएका छन् ।

संघीय सरकारसँगै प्रदेश सरकारहरुबाट पनि बाहिरिने राप्रपाले निर्णय गरेको छ ।

Share News