गुराँस लघुवित्तकाे संचालकमा पुन: निराैला

<p>काठमाडौं । गुराँस लघुवित्तको संचालकमा पुन अर्जुन प्रसाद निरौला नियुक्त भएका छन् । कम्पनीको सातौं वार्षिक साधारण सभाले निरौलालाई सर्वसाधारण सेयरधनीको तर्फबाट संचालकमा नियुक्त गरेको हो । विराटनगर १२ निवासी निरौलाको पदावधि पुस ३० गते समाप्त भएको थियो ।</p>

काठमाडौं । गुराँस लघुवित्तको संचालकमा पुन अर्जुन प्रसाद निरौला नियुक्त भएका छन् । कम्पनीको सातौं वार्षिक साधारण सभाले निरौलालाई सर्वसाधारण सेयरधनीको तर्फबाट संचालकमा नियुक्त गरेको हो ।

विराटनगर १२ निवासी निरौलाको पदावधि पुस ३० गते समाप्त भएको थियो ।

Share News