बाजुराका अएडीको परिवारलाई आर्थिक सहयोग गर्ने सरकारकाे निर्णय

<p>काठमाडाैं । निर्वाचनकाे क्रममा झडपमा परी मृत्यु भएका बाजुराका सञ्जिव अएडी र चेतन अएडीको परिवारलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले मंसिर ४ गते भएकाे प्रतिनिधी सभार र प्रदेश सभा निर्वाचनकाे क्रममा मृत्यु भएकाे अएडीका परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेकाे हाे । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मृतकका परिवारलाई आर्थिक सहयोग गर्ने [&hellip;]</p>

काठमाडाैं । निर्वाचनकाे क्रममा झडपमा परी मृत्यु भएका बाजुराका सञ्जिव अएडी र चेतन अएडीको परिवारलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले मंसिर ४ गते भएकाे प्रतिनिधी सभार र प्रदेश सभा निर्वाचनकाे क्रममा मृत्यु भएकाे अएडीका परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेकाे हाे ।

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मृतकका परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको जानकारी दिए ।

 

 

 

Share News