राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते हुने

<p>काठमाडौं । सरकारले राष्ट्रियसभाको उपनिर्वाचन आगामी माघ २५ गते गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले माघ २५ गते राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको हो । लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेको ठाउँमा निर्वाचन हुन लागेको हो ।</p>

काठमाडौं । सरकारले राष्ट्रियसभाको उपनिर्वाचन आगामी माघ २५ गते गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले माघ २५ गते राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेको ठाउँमा निर्वाचन हुन लागेको हो ।

Share News