यातायात कार्यालयबाट २६ बिचौलिया प्रक्राउ

<p>काठमाडौं । गर्जुधाराको यातायात कार्यालयको काम छिटो गरिदिने बहानामा सेवाग्राीबाट रकम लिएको आरोपमा प्रहरीले प्रक्राउ गरेको छ । प्रहरीले बिहीबार बिहान यातायात कार्यालयबाट २६ जना बिचौलियालाई प्रक्राउ गरेको हो । सेवाग्राहीलाई हैरानी दिएर रकम असुल्ने २६ जना बिचौलियालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनीहरुलाई अभद्र व्यवहारको मुद्दा चलाइने छ । पछिल्लो [&hellip;]</p>

फाइल फाेेटाे

काठमाडौं । गर्जुधाराको यातायात कार्यालयको काम छिटो गरिदिने बहानामा सेवाग्राीबाट रकम लिएको आरोपमा प्रहरीले प्रक्राउ गरेको छ । प्रहरीले बिहीबार बिहान यातायात कार्यालयबाट २६ जना बिचौलियालाई प्रक्राउ गरेको हो ।

सेवाग्राहीलाई हैरानी दिएर रकम असुल्ने २६ जना बिचौलियालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनीहरुलाई अभद्र व्यवहारको मुद्दा चलाइने छ ।

पछिल्लो समय नयाँ लाइसेन्स बनाउन, कागजपत्र नवीकरण गर्ने लगायतका काम गर्नेभन्दै बिचौलियाले सेवाग्राहीबाट रकम उसुल्ने गर्दै आएका छन् ।

Share News