६ करोड कर छलेको भन्दै त्रिशक्ति ट्रेडर्सका संचालक विरुद्ध मुद्दा दायर

<p>काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा त्रिशक्ति टेडर्सका सञ्चालक सिद्धिबहादुर महर्जनविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले राजस्व चुहावट गर्ने मनसायका साथ नक्कली मूल्य अभिवृद्धिकर कर विजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण बनाएको पाइएको छ । विभागले छ करोड १७ लाख ९२ हजार पाँच सय ७९ बराबरको [&hellip;]</p>

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा त्रिशक्ति टेडर्सका सञ्चालक सिद्धिबहादुर महर्जनविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले राजस्व चुहावट गर्ने मनसायका साथ नक्कली मूल्य अभिवृद्धिकर कर विजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण बनाएको पाइएको छ ।

विभागले छ करोड १७ लाख ९२ हजार पाँच सय ७९ बराबरको बिगो र छ करोड १७ लाख ९२ हजार पाँच सय ७९ रुपैयाँ सजायको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।

Share News