दिव्यश्वरी हाइड्रोपावरले बोलायो साधारण सभा

<p>काठमाडाैं । दिव्यश्वरी हाइड्राेपावरले साधारण सभा बाेलाएकाे छ । कम्पनीले लाभांश घाेषणा नगरी पुस २७ गते साधारण सभा बाेलाएकाे हाे । सभाले आर्थिक वर्ष २०७५/७६, २०७६/७७, २०७७/७८ र २०७८/७९ संयुक्त वार्षिक प्रतविदेन उपर छलफल गरी पारित गर्नेछ । यस्तै. सभाले विगतमा वार्षिक साधारण सभा नहुँदाकाे अवस्थामा संचालककाे पदावधी सम्बन्धमा संचालक समितिले गरेकाे निर्णय अनुमाेदन गर्नेछ [&hellip;]</p>

काठमाडाैं । दिव्यश्वरी हाइड्राेपावरले साधारण सभा बाेलाएकाे छ । कम्पनीले लाभांश घाेषणा नगरी पुस २७ गते साधारण सभा बाेलाएकाे हाे ।

सभाले आर्थिक वर्ष २०७५/७६, २०७६/७७, २०७७/७८ र २०७८/७९ संयुक्त वार्षिक प्रतविदेन उपर छलफल गरी पारित गर्नेछ ।

यस्तै. सभाले विगतमा वार्षिक साधारण सभा नहुँदाकाे अवस्थामा संचालककाे पदावधी सम्बन्धमा संचालक समितिले गरेकाे निर्णय अनुमाेदन गर्नेछ । यसका साथै, सभाले समुह क र ख बाट प्रतिनिधित्व गर्ने संचालकहरुकाे मनाेनयन वा निर्वाचन प्रकिृयाबाट पदपुर्ती गर्नेछ ।

Share News