समता र स्वरोजगार लघुवित्तबीच भयाे मर्जर सम्झौता

<p>काठमाडौं । समता लघुवित्त र स्वरोजगार लघुवित्तबीच मर्जर सम्झौता भएको छ । बनेपामा केन्द्रिय कार्यालय रहेको समता लघुवित्त र स्वरोजगार लघुवित्तबीच सोमबार मर्जर सम्बन्धी प्रारम्भिक सम्झदारीपत्रमा हस्ताक्षर भएको हो । योसँगै दुई लघुवित्तको संस्थापक सयरधनीहरुको मर्जर नभएसम्मको लागि सेयर कारोबार रोक्का हुने भएको छ । संस्था मर्जर हुने सम्बन्धी निर्दशिका २०७९ को दफा ३ र ७ बमोजिम संस्थापक सेयरधनीहरुको [&hellip;]</p>

काठमाडौं । समता लघुवित्त र स्वरोजगार लघुवित्तबीच मर्जर सम्झौता भएको छ । बनेपामा केन्द्रिय कार्यालय रहेको समता लघुवित्त र स्वरोजगार लघुवित्तबीच सोमबार मर्जर सम्बन्धी प्रारम्भिक सम्झदारीपत्रमा हस्ताक्षर भएको हो ।

योसँगै दुई लघुवित्तको संस्थापक सयरधनीहरुको मर्जर नभएसम्मको लागि सेयर कारोबार रोक्का हुने भएको छ । संस्था मर्जर हुने सम्बन्धी निर्दशिका २०७९ को दफा ३ र ७ बमोजिम संस्थापक सेयरधनीहरुको सेयर रोक्का हुने भएको हो ।

समता लघुवित्तको २२ जना र स्वरोजगार लघुवित्तको ८ जना संस्थापक सयरधनी रहेका छन् ।

Share News