बालकोट छलफल पछि जसपाले बोलायो बैठक

<p>काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले बैठक बोलाएको छ । आइतबार दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सत्ता समीकरण विषयमा छलफल पछि जसपाले बैठक बोलाएको हो । जसपाका अध्यक्ष उपेन्द्र यादवले काठमाडौँमा उपलब्ध कार्यकारिणी समितिका सदस्यहरुलाई पार्टी कार्यालय बालकुमारीमा बोलाएका हुन् । सरकारमा सहभागी हुने नहुने विषयमा पार्टीमा छलफल गर्न [&hellip;]</p>

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले बैठक बोलाएको छ । आइतबार दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सत्ता समीकरण विषयमा छलफल पछि जसपाले बैठक बोलाएको हो ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले काठमाडौँमा उपलब्ध कार्यकारिणी समितिका सदस्यहरुलाई पार्टी कार्यालय बालकुमारीमा बोलाएका हुन् ।
सरकारमा सहभागी हुने नहुने विषयमा पार्टीमा छलफल गर्न लागिएको जसपाले जनाएको छ ।

Share News