साबुन उद्योगको काम रोक्न हर्क साम्पाङलाई अदालतको आदेश

<p>काठमाडौं । उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकालाई वन क्षेत्रमा साबुन उद्योग निर्माणको काम रोक्न अन्तरिम आदेश दिएको छ । धरान उपमहानगरपालिकाले जलकन्या सामुदायिक वनको जग्गामा साबुन उद्योग निर्माणको काम सुरु गरेको थियो । जिल्ला वन कार्यालय सुनसरीले उच्च अदालत विराटनगरमा मेयर हर्क सम्पाङले वनको जग्गामा वातावरणीय प्रभाव मूल्यांकन नगरी काम सुरु गरेको भन्दै रिट दायर गरेको थियो । [&hellip;]</p>

काठमाडौं । उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकालाई वन क्षेत्रमा साबुन उद्योग निर्माणको काम रोक्न अन्तरिम आदेश दिएको छ ।

धरान उपमहानगरपालिकाले जलकन्या सामुदायिक वनको जग्गामा साबुन उद्योग निर्माणको काम सुरु गरेको थियो ।

जिल्ला वन कार्यालय सुनसरीले उच्च अदालत विराटनगरमा मेयर हर्क सम्पाङले वनको जग्गामा वातावरणीय प्रभाव मूल्यांकन नगरी काम सुरु गरेको भन्दै रिट दायर गरेको थियो ।

 

Share News